VOLUME ON एउटा अधुनिक म्युजिक कम्पनीहो जस्ले गीत रेकर्डिङ, म्युजिक भिडियो, बिज्ञापन, चलचित्र आदी निर्माणका सेवा र सुविधा प्रधान गर्दछ र स्वयमले पनि एस किसिमका मनोरन्जनात्मक् बिषयबस्तु निर्माण गर्दछ।
डिजिटलाइज भिडियो र अडियो प्लाट्फोर्मका माध्यम्बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गीत/संगीतलाई प्रचारगरी नेपाली गीत संगीतलाई विश्वब्यापी बनाउने उदेश्यबोकेको एस VOLUME ON कम्पनीले नेपालका साना तथा ठुला सबै कलाकार , संगीतकार , गीतकारका लागि एउटा प्ल्याट्फोर्म ल्याएकोछ ।
हाम्रो नेपाली गीत संगीतका सम्पूर्ण विधाहरूलाई(Genres) लिएर आफ्नो संस्कृतिलाई झल्काएर VOLUME ON ले सुम्पूर्ण नेपाली म्युजिक इन्डट्रीलाई समेट्ने र एस इन्डस्ट्रीको कमी कम्जोरी लाई सुधारदै इन्डस्ट्रीको प्रगती तर्फ अग्रसर भएर अगाडि बढ्नेछ ।
नेपाली गीत, संगीत, म्युजिक भिडियो, बिज्ञापन र मुभिज निर्माणमा केही राम्रा कन्टेन्ट ल्याएर नेपाली दर्शकलाई मनोरन्जन गराउने।प्रबिधीको पुर्वाधारको शही प्रयोग गरेर नेपाली म्युजिक इन्डस्ट्रीमा कार्य गर्ने ।
नेपालको म्युजिक इन्डस्ट्रीलाई शाही मार्गमा लने र हरेक ठुला साना कलाकारको प्रतिभालाई शाही रुपमा मुल्याङ्कन गरी समग्रमा एउटा डिजिटल प्ल्यट्फोर्म बनाउने।
Executive Director
Managing Director/Movie Director