भिडियो

होम-भिडियो-प्लएे भिडियो

प्लएे

प्लएे भिडियो

यतातिर दुख्यो कहिले

राम कुमार नेपाली | 2021

यतातिर दुख्यो कहिले उता तिर दुख्यो कहिले मुटुपो चिरा भएछ पत्तै पाइन मैले राम्रो सँग हस्न पनि नपाउने मैले भन्छन बौलाएछ अनी रुन्छु भन्छु  फेरी जिउनधौ लाएछ यो देखेर रुमकि हासौ यस्तै देख्छु जहिले मुटुपो चिरा भएछ पत्तै पाइन मैले आँखै अघी तिम्रो तस्बिर देख्छु झल झली कित  आँखै फोर्दिउन दिल टुतेको पगल हुँ म कस्ले भन्छ जोडीउन हेर त म कस्तो थिए कस्तो भए म अहिले  मुटुपो चिरा भएछ  पत्तै पाइन मैले दुइटा     मुटु एक हुन्थियो र धद्की रन्थियो पहिले मेरो धद्की रन्थियो पहिले एक्लै एकली तड्पिएरा जली रछु अहिले मेरो जस्तो कस्ट भोग्न नपरोस है कोइले  मुटुपो चिरा भएछ पत्तै पाइन मैले । 

Special Thanks: XCELTRIP NEPAL, GYAPU.COM, SHOW FREE LINGERIE, GOOD AUTOMOBILE, GUDNE MOTORS, MARGADARSHAN SAVING & CREDIT CO-OPERATIVE LIMITED #ramkumarnepali #yetatiradukyo #nitadhungana #volumeon

 

अरु भिडियो

मान्छेले मन्पराएको

बाचेँ पो जिन्दगी

बाचेँ पो जिन्दगी

राम कुमार नेपाली | 2022